दफा १९
दूर सञ्चार तथा सूचना तथा सञ्चार प्रविधिमा सामन्जस्यता अन्तर सक्रियता तथा मापदण्ड (conformance,interoperability & Standards)
११.१९.१. दूर सञ्चार उपकरणवीच हुने रेडियो हस्तक्षेप ( Radio Interference) न्यूनीकरण, अन्तर सक्रियता (Interoperability), गुणस्तर तथा विश्वसनीयता सुनिश्चित गर्न यस क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरुसंग समेतको सहकार्यमा नियामक व्यवस्थामा आवश्यक परिमार्जन गरिनेछ ।